Home रोचक दुनियाँ

रोचक दुनियाँ

अब दुबइले आकाशमा टापु बनाउने, ‘आइलैंड्स इन द स्काई’ मा ४७ अर्ब लगानी

दुबइ, २७ माघ संसारभरका मानिसहरूलाई आकर्षित गर्ने दुबईले निरन्तर विकास गरिरहेको छ।   बुर्ज खलिफा होस् वा ३ सय भन्दा बढी मानव निर्मित टापुहरू बनाएर दुबईले सधैं आफ्नो विकासले विश्वलाई चकित पारेको छ।   तर, बुर्ज खलिफाले चिनिने...

बिज्ञानमा चमात्कारः पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् । वैज्ञानिकहरूले दुईवटा भाले मुसाबाट अर्को मुसाको विकास गरेका छन् । त्यो विकसित मुसामा दुई भाले मुसाको डीएनए रहेको छ। जनवरी २८ मा...

महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास

काठमाडौं, १८ माघ । के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ। आखिर, किन महिलाहरूले ठूला पर्स वा झोलाहरू बोकिरहेका...

पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड

काठमाडौं, १३ माघ । पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन। वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन...

अमेरिकाको एउटा सहर, जहाँ १ ब्यक्तिकाे भागमा ८३३ को चिहान

क्यालिफोर्निया, १० माघ । यो राज्यमा एक सानो सहर छ, जसको नाम हो– कोल्मा  । आफ्नो अचम्मको र रहस्यमय इतिहासका कारण यो सहर विश्वभर परिचित छ। यसलाई प्रायले ‘आत्माको शहर’ भनेर जान्दछन्, तर यसको...

थाइल्याण्डमा आज सयौं समलिङ्गीको सामुहिक बिबाह, नेपाल र ताईवान पछि थाईल्याण्ड तेस्रो

बैंकक, १० माघ । थाइल्याण्डमा सयौं समलिङ्गी जोडीहरू विवाह बन्धनमा बाँधिएका छन ।   समलिङ्गी विवाह समानतालाई मान्यता दिने दक्षिणपूर्वी एसियाकै पहिलो देश थाइल्याण्डमा सयौं जोडी एकैपटक बिबाह बन्धनमा बाधिन लागेका हुन् । यसअघि एसियाली देशमा...

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौं, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। यो कुनै साधारण ब्ल्याक...

बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला

लन्डन, ४ माघ । बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन, लगभग २०० डायनासोरको खुट्टाको छाप उनीहरूले भेटेका हुन ।   यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६०...

भारत दुई भागमा विभाजित हुदैँ गरेकाे वैज्ञानिकहरुकाे खुलासा

काठमाडौं, ३ माघ । विश्वको सबैभन्दा अग्लो हिमाल हिमालयको चुचुरोले जहिले पनि भूगर्भविद्हरुलाई अचम्ममा पारिरहेको छ । तर, हिमालयको आकाश छुने चुचुरोको जमिन मुनी भने लामो समयदेखि भूमिगत टकराव चलिरहेको छ । वास्तवमा भारतीय र यूरेशियन...

साउदीले मरूभुमीमा गरिरहेछ खेती, भारतको मरूभुमीमा फलाइयो आँप

काठमाडौं, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरुको विश्वास बढाएका छन् । तर, यसका लागि ठूलो लागत र योजनाबद्ध काम भने जरूरी देखिएको छ । सिँचाइ...