फिल्मी शैलीमा हेलिकप्टर लिएर जन्ती जाने संस्कृति अन्त्य गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मनिष झाले तराई/मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक...

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति...

विश्वकै अग्लो परिवार

काठमाडौँ । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औसत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट...

कुखुराको पेडिक्योर गरेपछि…

काठमाडौँ । आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै...

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गर्ने पक्राउ

काठमाडौं। दक्षिण अफ्रिकाबाट उडेको एउटाकार्गो  विमानको नोज ह्विलमा मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान...

चर्चित पोर्न स्टार टेमी पक्राउ

एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको...

सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति

एजेन्सी। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक ५७ वर्षीय अमेरिकी पुरुष भएका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो...

क्रिसमस मनाउने अचम्मका तरिका : कहीँ रमाइलो त कहीँ डरलाग्दा

काठमाडौँ । क्रिसमस २५ डिसेम्बरमा विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्छन् । धार्मिक सहिष्णुता कायम भएकाले अन्य धर्मावलम्बीहरुले पनि यो दिनलाई पर्वको रुपमा मनाउने गर्छन् । विश्वभरी यो दिन हर्षोल्लासका साथ मनाइन्छ । तर यो मनाउने...

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता

एजेन्सी। स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको...

शौचालयमा लुकेको अजिङगरले टोकेपछी

काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...