बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट...

९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-८ का ४१ वर्षीय हरिशचन्द्र खनाल रहेका छन्। भक्तपुर सूर्यविनायक-२ लोकन्थली बस्दै आएका खनाललाई बिहीबार पक्राउ गरिएको...

जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं - जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र.-०१-००६ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु४३प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो। मृत्यु...

सुटकेश भित्रवाट महिलाको शब बरामद

रौतहट, ८ भदौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ। हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार...

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ, कार्यालय प्रमुखको फोन कार्यालय सहयोगीसँगै

काठमाडौं - नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो। आयोगका अनुसार काठमाडौं महानगरपालिका-१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक...

सप्तरीमा तस्कर र प्रहरी बिच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु

सप्तरी, २१ साउन । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह...

श्रीमतीको हत्या अभियोगमा पर्सामा एक पक्राउ

पर्सा, १८ साउन ।  आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा थप एकजना पक्राउ परेका छन् । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

बालिका करणी गर्ने बाराका युवक पक्राउ

बारा, १८ साउन । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । छोटेलालले ती बालिकालाई जबरजस्ती...

रौतहटमा ठक्कर दिएर भागेका चालक पथलैयामा पक्राउ, दुर्घटनामा भएकाे थियाे पूर्व असईको मृत्यु

बारा,  १८ साउन । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २...

कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ

कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भरतले ती...