रुकुम पुर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...

रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप

काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् । संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...

श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ

रुकुम पश्चिम । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी...

मुगा जस्तो देखिने माला सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७.१७ ग्राम बराबरको मुगा जस्तो देखिने माला ७ पिस सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी...

नागरिकता, जन्मदर्ता लगायत नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

रुकुमकी मनकला मृत्यु प्रकरण: घरकै भतिजोबाट कर्तव्य गरि मारिईन

  रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार राति घर नजिकै मृत अवस्थामा उनी फेला...

रुकुमकी मनकला मृत्यु प्रकरण: कसैले ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान

विपेन उलङगे रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे कसैले कर्तव्य ज्यान गरेर ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबारराति घर नजिकै...

रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन

  रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि...

कपिलवस्तुमा कोदालो प्रहार गरि एकजनाको हत्या

कपिलवस्तु । कपिलवस्तुमा एकजनाले कोदालो प्रयोग गरि हत्या गरेका छन । नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीको हत्या भएको हो ।   कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या...

रुकुम पश्चिमको त्रिवेणीमा एक महिला मृत फेला, कसैले ज्यान लिएको आशंका

रुकुम । रुकुम पश्चिममा एकजना महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छहरे, छोटेगांरा की २६ वर्षकी मनकला खत्री खड्काकाे गएराति घर नजिकै कसैले ज्यान लिएको अवस्थामा फेला परेकी हुन...