कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ...

मधेशमा ट्राफिक प्रहरीद्वारा झण्डै १३ करोड राजश्व संकलन

रौतहट, ६ साउन। मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि व्यापक कारबाही गर्दै एक आर्थिक वर्षमा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीको यही कडाइ, निरन्तर सचेतना अभियान र प्रभावकारी निगरानीका कारण...

श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

संखुवासभा, ३ असार। आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन ।   मादी नगरपालिका–४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका–७ घर भएका...

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

कास्की, २९ असार । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार,२१ वर्षीय आशिष कुमार,२९...

दाइजोको निहुँमा हत्या भएको माइती पक्षको आरोप, रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु

रौतहट, २८ असार। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २७ असार । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन । बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन । पक्राउ...

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु, २७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९...

गणेश नेपालीको मृत्यु पछि गगन थापाको प्रश्नः  एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ...

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले स्तब्ध बनाएको जनाएका छन । हिजो राहादानी बिभाग, त्रिपुरेश्वरमा पेट्रोल छर्केर आगो लगाएका पठायो चालक नेपालीको निधन भए पछि उनले सो घटना समाज,...

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

कैलाली, २१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   धनगढीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन ।   धनगढी उपमहानगरपालिका–२ डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका...

बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

सर्लाही । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको...