काेरेक्स सहित २ जना पक्राउ

काठमाडौं । सिरहामा नियन्त्रित लागु आैषधसहित दुइजनालाई प्रहरीले पक्राउ गरेकाे छ । कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले...

३४ केजी गाँजा बरामद गरेपछि प्रहरीकाे गाडीमा स्थानीयकाे ढुंगामुढा

काठमाडौं । राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध ३४ केजी लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले...

भरुवा बन्दुक सहित एकजना पक्राउ

वैशाख। हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त...

बाबुआमाको हत्या गरि प्रहरीमा फाेन

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र...

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...

दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...

प्रधानमन्त्री ओली निकट पत्रकार दिपक पाठक प्रचण्डलाई गालि गलाैज आराेपमा पक्राउ

काठमाडौंमा । रेडियो नेपालका बाेर्ड सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन । उनलाई बिहिबार साईबर ब्युराेले भक्तपुरबाट पक्राउ गरेकाे हाे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल...

हराएका बालकको सात महिनापछि कङकाल फेला

रुकुम पूर्व । सात महिनादेखि हराइरहेका रुकुम ९पुर्व० भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना...

काेराेना बारे अफवाह फैलाएको भन्दै एक जना पक्राउ

तुलसीपुर । काेराेना भाईरस (कोभिड–१९ ) बारे अफवाह फैलिएको भन्दै दाङमा एकजना पक्राउ परेका छन । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको...

श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

बाँके। बाँकेमा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएकाे छ । बाँकेकाे वैजनाथ गाउँपालिका -२ नाैबस्ता पहाडपुर बस्ने बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो । मदिरा...