सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे आशंका

मुकेश कुमार यादब सिरहा १२ बैशाख । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्। क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त...

कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्षदेखि फरार रहेका उनलाई...

दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

सञ्जय मिश्रा रौतहट ३० बैशाख  । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही...

रौतहटमा युवकको शव भेटियो, हत्या भएको आशंका

सञ्जय मिश्रा रौतहट १ असार । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ । गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै  स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको...

बारामा लागुऔषध सहित ४ जना युवक पक्राउ

बारा, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका– ६ हनुमान चोकबाट लागुऔषध सहित ४ जना युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको...

महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो । युवतीले उनलाई भ्रूण...

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । बाँके राप्तिसोनारी गाउँपालिका–९ झिझरी खोलास्थित सडकमा ना.६ ख ४९०९ नम्बरको ट्रकले से.३ प ३२१४ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका–८...

एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !

मुकेश कुमार यादब/सिरहा, २२ फागुन। आगामी चैत्र ७ गतेबाट शुरुहुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय ईकाई सिरहाका कर्मचारीले निजि विद्यालयहरुसंघ अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा परिक्षा...