पतीको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
दाङ, ३० बैशाख । आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् ।
बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
संगीताले...
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
संखुवासभा, ३० बैशाख । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको...
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
काठमाडौं, ३० बैशाख । गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
आफू गृहमन्त्रीको साथी हुँ भनि...
खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ
कैलाली, ३० बैशाख । ्धर्नरगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ...
डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
सञ्जय मिश्रा
रौतहट ३० बैशाख।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि, तस्करी पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पछी पहिलो पटक दुई जिल्ला प्रहरी...
विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं - बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी...
कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ
पर्सा, २९ बैशाख । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते...
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
काठमाडौं, २८ वैशाख । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं, २८ वैशाख । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय...
अवैध लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं, २८ वैशाख । देशका विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा प्रहरीले अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट...