चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

चितवन, २८ बैशाख ।  चितवनमा यात्रुका झोला तान्ने एवम् अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन...

सिरहामा भारी मात्राको लागू ओषधसहित २ पक्राउ

सिरहा, २४ बैशाख ।सिरहामा प्रहरीले  भारी मात्रामा  लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ  पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव  रहेका छन् । जिल्लाको  लहान...

१ करोड ५० लाख रुपैयाँ जरिबाना भएको फरार अभियुक्त अमित अग्रवाल पक्राउ

काठमाडौं, २३ बैशाख ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराका अनुसार अग्रवाललाई वैशाख...

ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

काठमाडौं, २३ बैशाख । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र...

स्रोत नखुलेको रकमसहित दुई जना प्रहरीको खोरमा

कैलाली, २३ बैशाख ।  कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन...

बाल यौन दुर्व्यवहार प्रकरणमा बेबिलोन स्कूल विवादमा, सञ्चालक पक्राउ

काठमाडौं, २३ बैशाख । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप...

भन्सार छलीको कपडासहित २ मोटरसाईकल पनि पक्राउ

रौतहट २३ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा दुईथान मोटरसाईकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ। तस्करीको सामान मोटरसाईकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ बर्षीय राकेश पैसवान रहेको...

अबैध लागू औषधसहित ७ जना पक्राउ

काठमाडौ, २२ बैशाख । नेपाल प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरेको छ। उनिहरुलाई  विशेष सूचना प्राप्त भएपछि देशका विभिन्न जिल्ला र नगरहरूमा छापामारी गर्दै लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको...

क्रोयशिया पठाईदिन्छु भन्दै ठग्ने ब्यक्ति पक्राउ

काठमाडौं, २२ ब‌ैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई  प्रहरीले पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट...

ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

झापा, २२ बैशाख। लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ। कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो। बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी...