वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २२ बैशाख ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका...

सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ

सिरहा, २२ बैशाख।सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई  प्रहरीले  पक्राउ गरेको  छ । सिरहा नगरपालिका -१७ खैरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाबारी ग्राम पञ्चायत ६ का करिव ३५ वर्षिय धर्मेन्द्र यादवलाई पाँच ग्राम...

सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक

रौतहट, २२ बैशाख  । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ । करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ । बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु २१ किलो ५ सय ६३ ग्राम सहित २ जनालाई...

जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा, २२ ब‌ैशाख । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवेक साह रहेका  छन्।   प्रहरी चौकी कचनारी र प्रहरी  चौकी हरकट्टीबाट खटिएको...

काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

काठमाडौं, बैशाख २१ । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद...

मेडिकलबाटै लागुऔषधको कारोबार सञ्चालक जितेन्द्र पक्राउ

सञ्जय मिश्रा रौतहट २१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय...

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरिक्षक थापा

काठमाडौं, २१ बैशाख । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्‍घाटन...

मेडिकलबाटै लागुऔषधको कारोबार सञ्चालक जितेन्द्र पक्राउ

सञ्जय मिश्रा रौतहट २१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय...

सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ

भक्तपुर, १८ बैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई मध्यपुर थिमि नगरपालिका वडा नं...