निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
काठमाडौं, चैत्र २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौं, २५ चैत । जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् ।
जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको...
भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार
मोरङ, २५ चैत । भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
केराबारी गाउँपालिका–८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ...
सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
रौतहट २३ चैत। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र...
हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २२ चैत । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६...
सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, २१ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश...
बँदेल मार्ने पासोमा करेन्ट लागेर मृत्यु ,शव लुकाउने ३ जना पक्राउ
सञ्जय मिश्रा, रौतहट २१ चैत। रौतहट स्थित जंगली बँदेल मार्न राखिएको बिधुतिय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ।
मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका...
भारतको पटना गएका निजगढका ब्यावसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात
इन्दीप कोइराला,
बारा, १९ चैत । मोवाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका–७ का एक परिवार यतिबेला शोकमा डुबेको छ ।
व्यवसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिवार दिउसो १२.३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका–...
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
धनकुटा, १९ चैत । साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाईप्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई...
लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो...