बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १२ बैशाख । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भएका ३६ वर्षीय एकराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा...
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, १२ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई प्रहरीले पक्राउ गरेको...
ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौं, १२ बैशाख । बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिक प्रकाउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ कालिमाटीडोल बस्ने...
रौतहटमा १४ बर्षिय बालकको हत्या
सञ्जय मिश्रा रौतहट ११ बैशाख।
रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना...
सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे आशंका
मुकेश कुमार यादब
सिरहा १२ बैशाख । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।
क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त...
एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ, अभियान प्रभावकारी
रौतहट, १० बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५...
बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट
रौतहट ११ बैशाख। जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट गरेको छ।
प्रहरीचौकी लंग्डा चौक र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट...
धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
धनकुटा,९ बैशाख । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।
आज धरानतर्फ जाँदै गरेको बा ७३...
सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी
मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
राजस्व चुहावट नियन्त्रण,...
किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
मुकेश कुमार यादव
सिरहा, ९ वैशाख । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो।
सोमवार...










