घुस लिएको रकम बाबुको खातामा

  काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस...

लोकसेवा आयोगको नक्कली परीक्षा संचालन नियन्त्रणमा

पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित...

प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा

सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल...

सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...

नक्कली डलर देखाई रकम लुटपाट गर्ने पाँच जना नियन्त्रणमा

काठमाडौ । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक...

काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिला नियन्त्रणमा

काठमाडौं । काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालबालिकालाई ललाईफकाई कानको मुन्द्रा चोर्ने महिला र उनलेे चोरेको सुन किन्ने एक पुरुष पनि पक्राउ परेका छन्...

आफुलाई आयुर्वेदिक चिकित्सक बताउने लिम्बू नियन्त्रणमा

काठमाडौँ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्रा उ गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मिर्गौलालगायतका अंग झिकिने गरेको...

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको निधन

काठमाडौं । पाल्पा, रम्भा गाउँपालिका-५ आर्यभञ्याङस्थित सडकमा ना.३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको शनिबार दिउँसो निधन भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य...

बेसाबुत भरुवा बन्दुक बरामद

बर्दिया । गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे...

मृत अवस्थामा फेला परेका गोमन सिंह मगरको हत्या भएको पुष्टी

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ । यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९...