चन्दा असुली गर्ने दुईजना सल्यनमा पक्राउ

सल्यान । बागचौर नगरपालिका-३ बाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

जबरजस्ती बालबालिका करणी गरेको अभियोगमा एक युवा पक्राउ

कपिलवस्तु ।‌कपिलवस्तुमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा...

विभिन्न ट्रकको व्याट्री चोरी गर्ने पाँच जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर...

६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी...

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७...

९ वर्षीया बालिकालाई यौन शोषण गर्ने पूर्वभारतीय सेना गुरुङ पक्राउ

कास्की । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई विगत ५ महिना अगाडिदेखि...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु    

काठमाडौं। सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ । हिजो दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४...

सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन पक्राउ

कास्की । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४...

प्रधानाध्यापक अपहरण गरेको आरोपमा पक्राऊ परेकी प्रतिमाको साथबाट सकेट बम बरामद

सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२...

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा...

ट्रान्सफर्मर आगलागीबाट १२ लाख बराबरको क्षति

पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल...