अवैध रुपमा सञ्चय गरी राखेको ११ केजी बुद्धचित्तको माला बरामद

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ...

श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा

महोत्तरी ।  मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय...

कुटपिट गरी श्रीमतीको हत्या

धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन । आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५...

घास काट्ने महिलाको सुन लुटेर भागेका दुईजना पक्राउ http://himaltimes.com/2020/06/6228/

भक्तपुर । चाँगुनारायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया  पार्वती गुरुङको  सुनको रीङ चोरी गरेर भागेका  २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने-३ घर भएका ३१...

गाँजासहित वडाअध्यक्ष पक्राउ

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । उनी ८६ किलो गाँजासहित पक्राउ परेका हुन । उनले घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान उनल पक्राउ गरिएको...

काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

काठमाडौं । काठमाडौंको टोखा स्थित एक पुरुषले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरि हत्या गरेका छन । टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँले आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार...

विप्लव समुहको सुनसरी ईन्चार्ज बताउने राई पेस्तोलसहित पक्राउ

सुनसरी । धरानबाट प्रहरीले हतियारसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) विप्लव चन्द समूहका सुनसरी इन्चार्ज बताउने रोशन राई पक्राउ परेका छन । धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भइ धरान–१५ बझगरामा बस्दै आएका २७ वर्षीय रोशन राईलाई राईलाई...

अर्काको खातामा किर्ते हस्ताक्षर गरी मोबाइल बैंकिङबाट लाखौं ठगी

पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन...

लाखौंको उपहार परेको भन्दै सामाजिक सञ्जाल प्रयोग गरि रकम असुल्ने गिरोह पक्राउ

काठमाडौं । भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापा भद्रपुर नगरपालिका घर...

हत्या, अपहरण, बम बिष्फोटन लगायतमा संलग्न फरार राजेश कुमार हतियारसहित पक्राउ

बाँके । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान...