१० लाख बराबरको समान चोरी गर्ने समानसहित पक्राउ

मकवानपुर, । बकैया गाउँपालिका-५ भनौराबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिपेश देउजालाई चोरी भएको सामान सहित जेठ ३१ गते प्रहरीले पक्राउ गरेको छ । बकैया गाउँपालिका-४ जुरेली बस्ने होमनाथ फुयाँलको फुयाँल किराना पसल र सप्लायर्सबाट...

सामुहिक बलात्कारका दोषी ठहर भएका विकास कुमार चार बर्षपछि पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ । २०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला...

नगद लुटेर भाग्ने क्रममा युवतीसहित ३ जना पक्राउ

काठमाडौं । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय...

रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ । उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

अवैध रुपमा लैजाँदै गरेको काठ सहित ट्रयाक्टर पक्राउ

झापा ।  भद्रपुर नगरपालिका-२ बस्ने  मे.१ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-...

हतियार बेचबिखनमा संलग्न पेस्तोलसहित पक्राउ

रौतहट । गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको...

जुवाको खालबाट ३ लाखबढी नगदसहित १२ जना पक्राउ

कास्की ।  पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ...

नवजात शिशुको हत्या गरि फरार महिला पक्राउ

पर्वत । नवजात शिशुको हत्या गरेको अभियोगमा कुश्मा नगरपालिका-१४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात...

लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा

बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...