विभिन्न  जिल्लामा ५ जना मृत अवस्थामा फेला

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...

सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...

पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र कुमार उपर अनुसन्धान सुरु

सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव  कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको...

छिमेकी दम्पतीलाई खुकुरी प्रहार गरि हत्या

खोटाङ ।  केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुभराजले डिल्ली...

जंगली जनावर मृगको शिकार गरेपछि दुईजना पक्राउ

उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली...

खैरो हिरोईनसहित भट्ट पक्राउ

कञ्चनपुर । भिमदत्त नगरपालिका-४ सब्जीमण्डी बस्ने दार्चुला महाकाली नगरपालिका-४ घर भएका ४० वर्षीय जिवन भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३५ मिलीग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  भट्टले अवैध लागूऔषध खरिद बिक्री...

ब्राउनसुगर सहित दाङमा एकजना पक्राउ

दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले...

मापसे सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्ने बाबुछोरा पक्राउ

दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति...

सालकको खपडासहित ३ जना पक्राउ

मकवानपु ।  मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरामा ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ...