किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पालले ती किशोरीलाई सोही स्थानमा रहेको मकैवारीभित्र लगि जबरजस्ती करणी गरेको...

गाेकर्णेश्वर गणेश मन्दिरको मुर्ति तथा दानपेटिका चाेरि गर्ने पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति तथा मन्दिर दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर...

मृगकाे मासु भाग लगाईरहेकाे अवस्थामा ४ जना पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१...

आईतवार मात्रै एकैदिन तीन जना मृत फेला

काठमाडौ । देशभरि बिभिन्न स्थानमा तीन जना मृत फेला परेका छन । काठमाडौं , नुवाकोट र पाेखरामा तीन जना पुरुष अज्ञात तरिकाले मृत फेला परेका हुन । कठमाडौं काठमाडौंमा एक जना पुरुष मृत फेला परेका...

हत्या गरि मकैबारिमा फालिएकाे अवस्थामा शव भेटियो

काठमाडौं । महाेत्तरिमा एक जना महिलाको हत्या गरि मकैबारिमा फालिएको अवस्थामा फेला परेकाे छ । आईतवार सांझ गौशाला- ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुरको शव हत्या गरेर फालिएको अवस्थामा मकैबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले...

काेरेक्स सहित २ जना पक्राउ

काठमाडौं । सिरहामा नियन्त्रित लागु आैषधसहित दुइजनालाई प्रहरीले पक्राउ गरेकाे छ । कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले...

३४ केजी गाँजा बरामद गरेपछि प्रहरीकाे गाडीमा स्थानीयकाे ढुंगामुढा

काठमाडौं । राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध ३४ केजी लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले...

भरुवा बन्दुक सहित एकजना पक्राउ

वैशाख। हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त...

बाबुआमाको हत्या गरि प्रहरीमा फाेन

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र...

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...