काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ
काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्।
प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको...
भारतीय र चिनियाँ मिलेर एक अमेरिकी दम्पतीको १२ करोड ठगी
न्युर्योक । वृद्ध अमेरिकी दम्पतीलाई उनीहरुको जीवन बचत सुनमा परिणत गरी ठगी गरेको आरोपमा भारत, गुजरातका एक व्यक्ति र उनका चिनियाँ सहयोगी पक्राउ परेका छन् ।
गुजरातका विदेशी हर्मिश पटेल र चीनका वेनहुई सुनलाई होमल्याण्ड...
दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु
रौतहट २८ साउन। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६...
सिमताल पहिरो: मृतक र बेपत्तालाई राहात लिन जिप्रका रौतहटको अनुरोध
सञ्जय मिश्रा
रौतहट २७ साउन। चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवार लाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी...
रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी
सञ्जय मिश्रा ।
रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ।
रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट...
रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी
सञ्जय मिश्रा
रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ।
रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट शुक्रवार...
रौतहटमा डुबेर बेपत्ता दुई जनाको शव बरामद
सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपता भएकि बालिकाको शव...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।
जसमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार...
कोशी प्रदेशमा उत्कृष्ट झापाका एसपी मिलन केसी, यस्तो छ कार्यसम्पादन
काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
भन्सार दाखिला गरिएको उक्त राजश्व गत...
भैरहवाबाट १६२ बोरा चिनी ट्रक सहित बरामद
भैरहवा । भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।
भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उललेख मात्रामा अवैध सामान बरामद...