छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...

दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...

प्रधानमन्त्री ओली निकट पत्रकार दिपक पाठक प्रचण्डलाई गालि गलाैज आराेपमा पक्राउ

काठमाडौंमा । रेडियो नेपालका बाेर्ड सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन । उनलाई बिहिबार साईबर ब्युराेले भक्तपुरबाट पक्राउ गरेकाे हाे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल...

हराएका बालकको सात महिनापछि कङकाल फेला

रुकुम पूर्व । सात महिनादेखि हराइरहेका रुकुम ९पुर्व० भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना...

काेराेना बारे अफवाह फैलाएको भन्दै एक जना पक्राउ

तुलसीपुर । काेराेना भाईरस (कोभिड–१९ ) बारे अफवाह फैलिएको भन्दै दाङमा एकजना पक्राउ परेका छन । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको...

श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

बाँके। बाँकेमा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएकाे छ । बाँकेकाे वैजनाथ गाउँपालिका -२ नाैबस्ता पहाडपुर बस्ने बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो । मदिरा...

आफ्नाे चरित्र हत्या गर्न भारतीय मिडियामा अफवाह : जलिम मियाँ

काठमाडौं । केही भारतीय टिभी च्यानलले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँकाे नाम जाेडेर अफवाह फैलाईएपछि अध्यक्ष मिंयाले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन । अध्यक्ष जालिम मियाले आफूमाथि ठूलो षडयन्त्र गरी विरोधी पार्टीका...

सप्तरीमा दुई युवामाथि चरम यातना दिने सशस्त्रका हवल्दार कारबाहीमा

काठमाडौं । केहिदिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएकाे थियाे । भिडियोमा एक सशस्त्र प्रहरीका जवानले लकडाउन उलङघन गरेकाे भन्दै दुईयुवालाई कुटपिटका साथै यातना दिएकाे देखिन्छ । भारतसँगको सीमामा घटेकाे याे घटनामा कुटाइ खाने...

एक भाईरल तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं । सामाजिक सञ्जालमा भाईरल भईरहेकाे एक तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने भएकाे छ । एक प्रहरी जवाले एकजना सर्वसाधारणलाई ग्यासकाे सिलिन्डर बाेकाएर भुईमा बसाएकाे दृश्य फाेटाेमा कैद गरिएकाे छ । फाेटाेमा धेरैकाे अनुमान घरयासि...

लुकाई छिपाई राखेको ग्याँस सिलिण्डर बरामद

 धनुषा । जनकपुर उपमहानगरपालिका(११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ । ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई...