उदयपुरबाट बालिकासहित १४ जना विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ । उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै...

पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट

काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे । बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...

श्रीमानमाथि मैले आक्रमण गरेकाे हाेईन तेजाब खसेर मुखमा परेकाे हाे : प्रतिमा

काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको घटना बाहिरएकाे छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको प्रहरीले बताएको छ । थापा सुतिरहेकाे अवस्थामा तेजाव...

काठमाडौं भ्युटावर अलपत्र पार्ने भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख...

नागरिकता, जन्मदर्ता लगायत नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला

काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५०  हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ । ह्याकरले शनिबार...

महिला दिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन । गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको...

लठ्याउने औषधी खुवाई सुन लुुटपाट

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नागार्जुन नगरपालिका–७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ । गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो...

दुई पक्षबीचको झगडा मिलाउन गएका एकजनाको चिरपट प्रहारबाट मृत्यु

जनकपुर । धनुषामा दुई पक्षबीचको झगडा मिलाउन गएका एकजनाको चिरपट प्रहारबाट मृत्यु भएकाे छ । सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको चिरपट प्रहारबाट हत्या भएकाे हो । शुक्रबार राति रघुनाथपुरलस्थित अाफ्नै गाउँमा भएकाे...

ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...