किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
मुकेश कुमार यादव
सिरहा, ९ वैशाख । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो।
सोमवार...
राैतहटमा युवतीकाे शंकास्पद मृत्यु, माइती पक्षले दिएकाे उजुरी प्रहरीले मानेन लिन
रौतहट,५ बैशाख । एक बिवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ ।
बिहे गरेर दिए कि आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले...
चन्द्रपुरमा चोरीको मोटरसाईकल सहित दुईजना युवक पक्राउ
सञ्जय मिश्रा
रौतहट ५ बैशाख। रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष...
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
मोरङ, २ बैशाख । विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।
खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, २ बैशाख । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
पर्सा वीरगंज महानगरपालिका– २ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
खानले ती बालिकालाई...
भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ
रौतहट २ बैशाख।
प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको छ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैया...
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला पक्राउ
काठमाडौं, १ बैशाख । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् ।
गोरखा, गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार पक्राउ परेकी हुन...
लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ३० चैत । लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको २०७९...
६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ
काठमाडौं - प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्।
उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र...
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद
रौतहट ३० चैत। रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा...