टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु

मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ । धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे...

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौ  । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...

गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै

काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...

निर्भया बलात्कार काण्डका दाेषिकाे फासी स्थगित

नयाँदिल्ली । भारतको दिल्लीस्थित पटियाला अदालतले निर्भया बलत्कार काण्डका चार दोषीहरुलाई सुनाइएको फाँसी हाललाई स्थगित गरेको छ । अदालतद्वारा मृत्युदण्ड सुनाइएका दोषीहरुको याचिकालाई स्वीकार गर्दै शनिबारको फाँसी अर्को आदेशकाे सूचना नआउदासम्मका लागि रोकेको हो...

श्रीमतीको कुटाईबाट श्रीमानकाे मृत्यु

पोखरा । बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती...

फेरि गाेर्खामा ट्रिपरले किचेर एक महिलाकाे मृत्यु

काठमाडौं । सुर्खेतको घटना सेलाउन नपाउदै फेरि गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ। घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको टिपर किचेको...

६७ हजारको चेकबाट निकालियो २० लाख ६७ हजार रुपैयाँ

काठमाडौं  :  किर्ते गरी रकम ठगी गरेको अभियोगमा प्ररहीले एक जनालाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर षडानन्द नगरपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे...

साथीकाे हत्या गरि फरार बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । माघ ६ गते साथीको हत्या गरि फरार रहेका  बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले अफु सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी...

चितवनको माडीमा महिलामाथि सामूहिक बलात्कार

चितवन : चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक...

चिठ्ठा नाममा ठगी ४९ लाख ठगि गर्ने पांच जजा पक्राउ

काठमाडौं । चिट्ठाको नाममा ठगी गर्नेलाई पाँच जनालाई  मोरङ प्रहरीले  पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई  पक्राउ गरेको सामाचार अनलाइन...