धनुषा बटेश्वरकी एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु
सुरेन्द्र महतो
धनुषा। धनुषाको बटेश्वर गाउँपालिका - २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया श्रीमती अञ्जु महतो मृतावस्थामा फेला परेकी छन्। आइतबार साँझ उनि शंकास्पद मृतावस्थामा फेला परेकी हुन् ।
आइतबार साँझ आफ्नै घरको ओछ्यानमा...
फेसबुकबाट चिनजान थरेर महिलालाई कम्बोडिया पुर्याएर बेचियो
काठमाडौं । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा...
सुजिता मृत्यु प्रकरण: चितवनको राप्तीमा कर्फ्यू जारि
सविन कुमार लोप्चन
चितवन। सुजिता भण्डारीको मृत्यु प्रकरणलाई लिएर स्थानियहरुले विरोध चर्किदै जादा स्थिति नियन्त्रण गर्न चितवनको राप्ती नगरपालिका २ र ३ मा कर्फ्यु आदेश जारि गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि अनिस्चित्कालिन कर्फयु...
उपत्यकामा हराएका ३३ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १०...
बेपत्ता सुजिता भण्डारी जंगलमा मृत अबस्थामा फेला
सविन कुमार, चितवन । पूर्वी चितवनको राप्ती नगर पालिकाकीबाट बेपत्ता भएकी २२ वर्षीय सुजाता भण्डारी मृत अवस्थामा फेला परेकी छन् । सुजाता असार ११ गते बिहानदेखि बेपत्ता अवस्थामा रहेकी थिईन ।
सुजिताको राप्ती नगर पालिका...
राउटे युवतीमाथि अनैतिक क्रियाकलाप गर्ने ३ जना जेल चलान
सुर्खेत । सुर्खेतमा राउटे युवतीमाथि यौ दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।
सुर्खेत...
हेटौंडामा ९६ किलो गाँजासहित ५ जना प्रहरी नियन्त्रणमा
मकवानपुर । प्रहरीले मकवानपुरमा ९६ किलो ४ सय ग्राम गाजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.२...
अज्ञात समुहद्धरा विभिन्न स्थानमा पार्किङ्ग गरि राखेका सवारीसाधन ताेडफाेड
शिवु खनाल,दाङ । दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ। गएराती अज्ञात समुहले लमहीको बिभिन्न स्थानमा पार्किङ्ग गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ।
लमही...
बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिबादी पक्राउ
झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद,...
चितुवाको छाला सहित दुई जना पक्राउ
काठमाडौं । चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको...