मानव वेचबिखनमा संलग्न रहेको एक नेपाली र भारतीय नागरिक पक्राउ

पर्सा । मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका-५ ठेगाना...

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ

ललितपुर । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा 'ओम निरमाया हेल्थकेयर प्रालि' ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्या्ण्ड...

औषधि कालोबजारी गरेको अभियोगमा पक्राउ

मोरङ । औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका १५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा विभिन्न औषधि तथा औषधिका...

विषाक्त स्यानिटाइजर उत्पादन गर्ने खत्री पक्राउ, १० ट्रक उत्पादन सामाग्री वरामद

काठमाडौं । कोरोना महामारीदेखि यता अनिवार्य प्रयोग हुने स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने किसिमको उत्पादन भएर बजार पुग्ने गरेको छ । यसरी उत्पादन हुने तीनवटा कारखानामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार छापा मारेको...

बारामा दुई नाबालक मृत्यु प्रकरण : आमासँगको नाजायज सम्बन्धका कारण नाबालकको घाँटी सेरियो

अनिल गुप्ता, बारा । बारामा दुई नबालकको घाटी रे, टी ज्यान लिने व्यक्ति पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने अब्दुल रहिम मियाँको २५ बर्षिया कान्छो छोरा फरमुल्लाह अंसारीलाई प्रहरीले...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ६७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ६७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ३ सय ७९ वटा गाडी...

हुण्डी कारोवार गरेको अभियोगमा तीन पक्राउ

काठमाडौं । हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५००...

अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट...

भाउजुको हत्यामा संलग्न रहेको अभियोगमा देवर पक्राउ

मोरङ । रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा...

एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरेको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५...