विवाहको नाटक गरेर करोडौंको सम्पत्ति आफ्नो नाममा गरेर फरार भावना तामाङ पक्राउ

काठमाडौं । विवाहको नाटक गरेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी...

म कुमारी आमा निहारिका राजपुत: मलाई न्याय दे

मिति ः २०७९÷२÷२७ नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर ब,लात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले...

रुकुमको त्रिवेणी ९ मा तरुण दल र वाईसीएलबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको...

युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त

रुपन्देही । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका...

ट्युसन पढ्न गएकी १७ बर्षिया कविताको ह,त्या आशङ्कामा २ जना नियन्त्रणमा

काठमाडौँ । ट्युसन पढ्न घरबाट निस्किएकी उदयपुरको बुद्धचोककी कविता सुनुवारको ह,त्याको आरोपमा २ जना पक्राउ परेका छन्। एसइई परीक्षाको तयारीमा रहेकी उनी ट्युसन जान मङ्गलवार बेलका नगरपालिका-३ मा रहेको घरबाट निस्किएकी उनी बेपत्ता भएकी...

बिहे गर्छु भन्दै ४२ लाख ठगेको आरोपमा काठमाडौंबाट एक पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले बिहे गर्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको...

पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश

काठमाडौं । किशोरी जबर्जस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । बुधबार र बिहीबार भएको...

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु...

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

काठमाडौं ।झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै...

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

झापा। प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित...