६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौ, ६ असार । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले...

युवककाे हत्या अभियाेगमा तनहुँवाट २ जना पक्राउ

तनहुँ, ६ असार । हत्यामा संलग्न रहेको अभियोगमा तनहुँवाट २ जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका–५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...

झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ

झापा, ६ असार । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो । सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय...

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ

पर्सा, ७ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका...

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ५ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर...

बृद्दा हत्याको अभियोगमा सर्लाहीका युवक पक्राउ

सर्लाही, ५ असार । गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । राम अधिनले गोरेटो बाटोको विषयलाई...

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्दामा

सञ्जय मिश्रा बिरगंज ५ असार। हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई...

सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

काठमाडौं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट सुनसहित एक जना प्रकाउ परेका छन्। । करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक...

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

काठमाडौं, ३ असार। सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बाग्लुङ निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशमराज पौडेललाई सोमबार प्रहरीले पक्राउ...

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ

सुनसरी, ३ असार । इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्रामसहित २ जना पक्राउ परेका छन् । गए राती पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र...