अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी
काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्। काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका...
पेस्तोल र गोली सहित दुई जना पक्राउ
तनहुँ, ९ बैशाख । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व...
पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद
रौतहट, ९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ।
प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै...
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य...
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
काठमाडौं - भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।
उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको...
अवैध लागूऔषधसहित २० जना पक्राउ
काठमाडौं, ७ जेठ । प्रहरीले देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न २० जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र...
बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
काठमाडौं, ७ जेठ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लवकुमार कर्ण र काठमाडौं महानगरपालिका–३१ बस्ने रामेछाप घर...
४ लाख बढी ठगीमा २१ बर्षे ठिटो पक्राउ
काठमाडौं, ७ बैशाख । ठगीमा संलग्न रहेको अभियोगमा एक ट्राभल्स एजेन्सी सञ्चालक पक्राउ परेका छन् ।
गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले...
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ
काठमाडौं, ७ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय...
भन्सार छलीको सामान बोकेको २ मोटरसाईकलसहित २ तस्कर पक्राउ
रौतहट ७ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले भन्सार छलीको सामान बोकेको २ थान मोटरसाईकल सहित २ जना तस्करलाई पक्राउ गरेको छ।
बरामद मोटरसाईकलको नम्बर र तस्करको नाम न खुलाईएको जिल्ला...