गोंगबु घटना : दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोश बनाइ अण्डकोषमा प्रहार गरी हत्या
काठमाडौं । काठमाडौंमाको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा शव फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या भएको खुलेको छ।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर...
भरुवा बन्दुकको छर्रा लागेर १४ वर्षीया बालिका घाइते
डोटी । के.आई.सिं. गाउँपालिका-३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छिन् ।
आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर...
अटोमेटिक ४.५ पेस्तोल सहित पक्राउ
धनुषा । जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने राजन विश्वकर्मा पक्राउ
काठमाडौं । विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पुरुष पक्राउ परेका छन् । धादिङ सिद्धलृख गाउँपालिका -७ का काठमाडौं चन्द्रागिरि बस्ने राजन विश्वकर्मा भन्ने राज सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
निज राजन...
गोंगबुमा सुटकेशमा भेटिएको शवको सनाखत हुनसकेन, मृतकको तस्बिर सार्वजनिक
काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा फेला परेको शवको सनाखत हुन सकेको छैन ।
शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका...
काठमाडौं, मकवानपुर, नवलपरासी र सुनसरीमा लागूऔषध सहित विभिन्न व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देबेन्द्र थापामगरलाई १ केजी १ सय ६० ग्राम अवैध लागूऔषध चरेस सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त...
बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ
पाल्पा । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान...
हात्तीको दाह्रा सहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६...
मोटरसाइकल चोरी गरी फरार रहेका व्यक्ति पक्राउ
काठमाडौं । मोटरसाईकल चोरी मुद्दामा फरार प्रतिबादी धादिङ थाक्रे गाउँपालिका-१० घर हुने ३६ वर्षीय सन्ते भन्ने राम कुमार तामाङलाई चन्द्रागिरि नगर्पालिका-३ महाशक्तिबाट गएराति प्रहरीले पक्राउ गरेको छ ।
विगत लामो समयदेखि विभिन्न प्रहरी कार्यालयबाट खोजतलास...
१७ बर्ष सम्म फरार रहेका कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ
झापा। ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् ।
२०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका...











