जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

बर्दिया । गुलरिया नगरपालिका-८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको...

तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय...

हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएका फरार कैदि ९ महिना पछि पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई ९ महिनापछि पक्राउ गरेको छ । मकावानपुरको भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षिय...

नक्कली नोट सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका-५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पौडेलको...

प्रलोभनमा पारी ६ महिलालाई भारतमा लगेर बन्धक बनाएको अभियोगमा पक्राउ

काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको...

छुट्टाछुट्टै पाँच स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । ओखलढुंगा, मोलुङ गाउँपालिका-३ प्राप्चा बस्ने ३१ वर्षीय छबि दाहाल सोही गाउँपालिका-४ स्थित मोलुङ खोलामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी , सुनसरी बराहक्षेत्र नगरपालिका-८ तिनकुने बस्ने ७० वर्षीय गौरीमान श्रेष्ठ...

जागिर लगाइदिन्छु भनी ठगी

काठमाडौं,।  जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै हिड्ने मण्डललाई...

अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका...

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको...

ललितपुर, रुकुम पूर्व र रोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ललितपुर, काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत असार १३ गते...