नक्कली नोट सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका-५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पौडेलको...
प्रलोभनमा पारी ६ महिलालाई भारतमा लगेर बन्धक बनाएको अभियोगमा पक्राउ
काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको...
छुट्टाछुट्टै पाँच स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । ओखलढुंगा, मोलुङ गाउँपालिका-३ प्राप्चा बस्ने ३१ वर्षीय छबि दाहाल सोही गाउँपालिका-४ स्थित मोलुङ खोलामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी , सुनसरी बराहक्षेत्र नगरपालिका-८ तिनकुने बस्ने ७० वर्षीय गौरीमान श्रेष्ठ...
जागिर लगाइदिन्छु भनी ठगी
काठमाडौं,। जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै हिड्ने मण्डललाई...
अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका...
लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ
काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको...
ललितपुर, रुकुम पूर्व र रोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । ललितपुर, काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई गत असार १३ गते...
गोरु काटेको अभियोगमा एकजना पक्राउ
मोरङ,। गोरु काटेको अभियोगमा मोरङमा एकजना युुुुवा पक्राउ परेेेकाछन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...
श्रीमती हत्या अभियुक्त रञ्जन कोइरालाको कैद छुट फैसलाको पुनरावलोकन हुने
काठमाडौ । श्रीमती हत्याका अभियोग लागेका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ ।
सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन...
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको...









