किराना पसलबाटै पेट्रोलमा कालोबजारी
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...
कञ्चनपुर र नवलपरासीमा बालिका र किशोरी जबर्जस्ती करणीको शिकार
काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला...
गाडीभित्र राखेर किशोरीलाई जबर्जस्ती करणी
नुवाकोट, । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा शिवपुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती...
सुतिरहेको बेला बन्चरो प्रहार गरि आफ्नै छोराको हत्या
रुपन्देही । कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका...
नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई बिक्री गर्ने दुईजना पक्राउ
काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५...
छुट्टाछुट्टै स्थानमा हतियारसहित दुईजना पक्राउ
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा...
बम प्रयोग गरि ज्यान मार्ने साह पक्राउ
रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ,...
विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...
सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...
पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र कुमार उपर अनुसन्धान सुरु
सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको...