‘समाचार डिलिट गर्न’ दिने अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं, २३ । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ ।
नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन सो अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकोसमेत जनाएको...
अदालत र प्रहरीले प्रेस काउन्सिललाई नजरअन्दाज गर्न पाउँदैनः प्रेस चौतारी
काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले...
संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर
धनगढी, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठााएका छन् ।
नेपाल प्रेस युनियन,...
प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित
काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरे पछि भोलीसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बिहिवार दिऊँसो ३:०० बजेसम्मका लागि स्थगित गरेका हुन्।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न...
संबैधानिक आयोगको नियुक्तिको आदेश असार १८ मा आउने
काठमाडौं, २८ जेठ । संबैधानिक निकायका नियुक्तिका बारेमा आज आउने भनिएको आदेश अन्तत: आउन सकेन्।
न्यायधिस बिचमा सल्लाह बाँकी रहेको भन्दै असार १८ गतेसम्मका लागि स्थगित भएको छ।
पार्टीमा एकता कायम नभएमा सुदुरपश्चिममा एमाले शुन्य हुने लेखराजको चेतावनी
धनगढी, २८ जेठ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल हुने बताएका छन् ।
नेपाल...
अनावश्यक रूपमा जनसबाल दैनिकको बदनाम गर्न खोजियोः सम्पादक बगाले
काठमाडौं, २८ जेठ । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी परेको मुद्दा स्पस्टीकरण दिएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘फेक बिज्ञापन’ गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफुवाट त्यस्तो...
प्रतिनिधिसभा बैठक बुधवार १ः०० बजेसम्म स्थगित
काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ।
अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले...
पानी जहाज बिधेयक पारित, अब जलमार्गका लागि खुल्यो कानुनी बाटो
काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री...
प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना...