मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बस्नेतले आज(विहीकार) बिहान सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन्...

मताधिकार देशको भविश्यसँग जोडिएको छ, सबै सहभागी हुनुपर्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् । आज बिहान काठमाडौं महानगरपालिकाको २१ नम्बर वडाको यटबहालको मतदान केन्द्रमा मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख...

पूर्वअर्थमन्त्री डा महतले नुवाकोटबाट गरे मतदान

नुवाकोट । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा प्रकाश शरण महतले मतदान गरेका छन् । उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि...

सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जितहो : प्रचण्ड

रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान...

सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु

रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध...

दोलखामा नेकपा उम्मेदवार विशाल खड्काद्वारा मतदान

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी प्रावि मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले आज बिहानै आफ्नो गृहक्षेत्रको मतदान...

रौतहट-१ का उम्मेदवार अजय गुप्ताद्वारा मतदान

रौतहट । रौतहट क्षेत्र नं १ का उम्मेदवार अजय गुप्ताले मतदान गरेका छन् । उनले गौर नगरपालिका वडा नं ५ मा रहेको गौरी शंकर यादव रौतहट मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन...

कांग्रेस सभापती थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

कर्णालीमा शान्तिपुर्ण मतदान सुरु

सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा सुरु भएमो छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् । पूर्व गृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट...

प्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील

काठमाडौै । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह गरेकी छन् । बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी...