एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा विद्यार्थी
दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा...
एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी
काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् । सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ...
बिगतको नेतृत्व जस्तै जितेपछि हराउदिन म सधैं मतदातासँग हुन्छु – उम्मेदवार थापा
मनहरी । मंसिर ४ मा हुन गईरहेको आसन्न निर्वाचनको लागि मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले आफुले जिते बिगतको नेतृत्व जस्तै जितेपछि अनुहार नदेखाउने नभई सधै मतदाताको सम्पर्कमा रहने...
एक करोड थान मतपत्र छाप्न बाँकी
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता
काठमाडौं। बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।
मंगलबार बेलायती संसद् भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको...
मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा
सविन लोप्चन तामाङ
हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् ।
नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी...
बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ : कुमारी मोक्तान
हेटौडा । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी छन् ।
हेटौडामा...
एमाले बिकासमा केन्द्रीत हुन्छ झुठो आश्वासन दिदै हिड्दिन – उम्मेदवार थापा
राक्सिराङ । मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले नेकपा एमाले ले झुठो आश्वासन दिदै हिड्ने पार्टी नभई राष्ट्र,राष्ट्रियता र बिकासको लागि निरन्तर लागि पर्ने पार्टी रहेको बताएका छन।
एमाले राक्सिराङ...
एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन् । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको...
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताएका छन ।
बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न...











