कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, रुकुमका कामी र जाजरकोटकि शाहको ईन्ट्रि
सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रले २ मन्त्री फिर्ता बोलाएको छ । माओवादीले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र...
बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत – प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति...
माओवादी स्थायी समिति बैठक: प्रचण्डले प्रस्ताव गरे महासचिवमा गुरुङ, कुन पदमा को–को ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रसताव गरेका छन् ।
प्रचण्डले विधान अनुसार २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित महासचिवमा देव गुरुङको नाम आएको छ...
नागरिकता विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक...
वाइसिएल राष्ट्रिय भेला: नेतृत्वमा श्रीपाली चयन हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण...
विप्लव समुहका नेताहरू पक्राउ पूर्जी: ‘क्रान्तिकारी’लाई तर्साउने मनसाय हुन सक्ने-ओली
काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
जारी पक्राउ पुर्जी...
राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका...
पूर्वमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज पेस हुने, आरोप पुष्टि भएन
काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिले शर्माविरुद्ध...
नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियोः पुन
काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् ।
उनले नागरिकताजस्तो संवेदनशील विषयलाई...
श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सदैव लागिपर्छ : प्रधानमन्त्री देउवा
मकवानपुर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रेस युनियन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्दै उहाँले संविधानमा...











