रुकुमको त्रिवेणी -८ मा काङ्ग्रेसका नन्दराम खड्का एक सदस्यसहित विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दराम खड्का विजयी भएका छन् । त्रिवेणी -८ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्दराम खडका एक दलित महिला सदस्यसहित विजयी भएका हुन । वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्दराम...

त्रिवेणी-७ माओवादी केन्द्रका धन बहादुर खडकाको प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-७ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -७ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका धन बहादुर खडकाको प्यानल विजयी भएको हो । वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका धन बहादुर...

त्रिवेणी-६ मा माओवादी केन्द्रका भद्र बहादुर सिर्पालीको प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-६ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -६ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका बहादुर सिर्पालीको प्यानल विजयी भएको हो । वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका भद्र बहादुर सिर्पाली...

त्रिवेणी-५ मा माओवादी केन्द्रका रण बहादुर पुनको प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-५ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -५ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका रणबहादुर पुनको प्यानल विजयी भएको हो । वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका रण बहादुर पुनले...

रुकुमको त्रिवेणी -४ मा काङ्ग्रेसका नन्नराम बाँठा विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्रिवेणी -४ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्नराम बाँठा "निर्मल"को प्यानल विजयी भएको हो । वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्नराम बाँठा "निर्मल"ले ५१६ मत ल्याएका...

महोत्तरीको बर्दिबास-७ मा स्वतन्त्रको उम्मेदवार राम सोगारथ यादव विजयी

सुरेन्द्र महतो महोत्तरी । महाेत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम सोगारथ यादवले ७२७ मत ल्याए विजय भएका छन् । यादवको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीले ७२६...

त्रिवेणी- बाट काङ्ग्रेसका दिपेन्द्र ओलीको प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्रिवेणी -३ को वडाअध्यक्षमा काङ्ग्रेसका दिपेन्द्र कुमार ओली विजयी भएका हुन । वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका दिपेन्द्र कुमार ओलीले ६९२ मत ल्याएका छन्...

रुकुमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र त्रिवेणी गाउँपालिका पूर्वउपाध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल नै बिजयी भएको हो । माओवादी पार्टीबाट आफु उम्मेदवार बन्न नपाएपछि...

माओवादीले खोल्यो खोल्यो

डोल्पा । माओवादी केन्द्रले डोल्पाको एक पालिकामा विजयी भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विरुद्ध कांग्रेस, एमाले र जसपाले चुनावी गठबन्धन गरेका थिए । गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले गाउँपालिकाको...

रुकुमको त्रिवेणीमा अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

रुकुम । रुकुम पश्चिमको त्रिवेणीगाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । त्रिवेणीको प्रमुख शक्तिकोरुपमा रहेको माओवादी केन्द्रलेे त्रिवेणी -१ को मत गणना गर्दा अग्रता लिएको हो । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार...