डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
काठमाडौ । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा...
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।
भेटमा शिक्षा मन्त्री...
रुकुम पश्चिमका ६ वटै स्थानीयतहमा माओवादी केन्द्रले गर्यो उम्मेदवारी सिफारिस, को कहाँ ?
रुकुम पश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार छनोट समितिले एकैपटक सबै स्थानीयतहका उम्मेदवार छनोट गरेको हो ।
माओवादी केन्द्रले मुसीकोट...
आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका...
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई सकस
काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै...
रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी
काठमाडौँ । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ।
प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा...
चुनाव जित्न क्रीस्चियन प्रचारकको शरणमा ओली !
काठमाडौं । क्रीस्चियन धर्मको कट्टर विरोधी र आफुलाई हिन्दु धर्मको संरक्षक जसरी प्रचारबाजी गर्दै आएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली अन्तत: चुनाव जित्नको लागि क्रीस्चियन प्रचारकको शरणमा पुगेको छ ।
आउदो वैशाख ३० गतेको स्थानीय...
बैशाख ५ भित्र उम्मेदवार सिफारिस गरिनुपर्ने माओवादी सर्कुलर, १ जिल्ला १ पालिका प्रमुख महिला
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ।
पार्टीहरूले महिलालाई उपमेयरमा सीमित गरेको टीकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तीमा एक पालिका...
भीमफेदीको अध्यक्ष र उपाध्यक्षमा एमालेको पुरानै उम्मेदवार
हेटौंडा । नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ ।
शनिबार भएको भीमफेदी एमाले...
एमालेबाट राक्सिराङमा अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा प्रजा सिफारिस
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकामा नेकपा एमालेको अध्यक्ष उपाध्यक्ष सर्वसहमत सिफारिस भएका छन् ।
शुक्रवार राक्सिराङ ३ मा सम्पन्न गाउँ कमिटी बैठकले सर्वसहमत सिफारिसमा अध्यक्ष पदमा बाबू लाल स्याङ्तान र उपाध्यक्षमा सुन्तली माया...










