मुख्यमन्त्री पोखरेलको अचानक राजीनामा !
बुटवल। लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएको छ । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको...
भिड जम्मा गरेर जोखिम उत्पन्न गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । पुर्व उर्जामन्त्री समेत रहेका पुनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी , आवश्यक तयारी नगरि गम्भीर लापरबाही गरेको...
सत्ता टिकाउन सरकार हरसम्भव प्रयासमा
काठमाडौँ। कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै...
विप्लव समूहका नेता माइला लामा थुनामुक्त
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । करिब एक बर्ष अघि पक्राउ परेका उनि बिहीबार जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि थुनामुक्त...
सांसद शाहीलाई बन्दीका रूपमा किन राखियो, त्यसको कारण के हो? : जनमोर्चा
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ । पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले...
सत्ता जोगाउन जसपाका माग पुरा गर्नतर्फ सरकार, १५ मुद्दा फिर्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ। यसबाट ओली नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका...
सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक...
कर्णालीका तीन मन्त्रीले गरे पुनः शपथग्रहण
सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुनः नियुक्तिमा तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्।
यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को...
उपनिर्वाचन थापालाई चुनौती
काठमाडौँ। राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी...
वाग्मती प्रदेशको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च अनुमान
काठमाडौँ। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार...