नागरिकता बिहिन युवाहरुको सर्वोच्च र विभिन्न पार्टी विरुद्ध प्रदर्शन

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध...

भारत भ्रमणमा ७ वटा दस्तावेजमा हस्ताक्षर आदान प्रदान भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक...

रेशम चौधरी रिहा

काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र...

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उनले अनुसन्धानमा आधारित मौलिक...

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि।नं ६० अधिकृत क्याडेट तालिम र...

बारा- २ मा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको छ । रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको...

मिटर व्याजी पीडितले नाराबाजी गरेपछि ज्ञानेन्द्र शाही विरोधस्थल छोडे

काठमाडौं । मिटर व्याजी पीडितहरुले माइतीघरमा गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउन पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही विरुद्ध एक्कासी नाराबाजी गरेपछि उनि त्यहाँबाट हिडेका छन् । ज्ञानेन्द्र शाही राजावादी र सामान्तवादी भएको र उनको देखावटी समर्थनले...

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप

विराटनगर । विराटनगरमा सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुर्याउनुपर्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्याउनुपर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार...

एकीकृत हुँदै विभाजित माओवादी पार्टी

काठमाडौँ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...