विरोध खतिवडामाथि हातपात

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका...

प्रचण्ड आज कर्णालीका तीन जिल्लामा

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने...

आयातीत गरेर खाने अवस्थाको अन्त गर्ने अभियानमा छु – अर्थमन्त्री शर्मा

विपेन उलङगे, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव, अर्थमन्त्री तथा रुकुम पश्चिमका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार जनार्दन शर्मा "प्रभाकर"ले आयातीत गरेर खाने अवस्थाको अन्त गर्दै उत्पादनसिल कार्यमा लगेर देशलाई उत्पादनमुखी...

नेता शाहद्धारा रुकुमका काङ्ग्रेस नेता कार्यकर्तालाई चुनावीसभामा सहभागी हुन निर्देशन

रुकुम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले रुकुममा हुने बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा भाग लिने काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । आईतवार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा सम्पन्न...

अर्थमन्त्री जनार्दन शर्माको चुनावी सभामा रुकुमका नेताहरू कसले के भने?

जनताको चाहना,आवश्यकता अनुसार र पार्टीको निर्णय अनुसार मेरो चौथोपटक उम्मेदवार हो - अर्थमन्त्री शर्मा काङ्ग्रेस कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार तारक केसीलाई कारबाही गरिन्छ - मानबहादुर नेपाली माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु...

माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह

रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले विगतमाओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई नै भोट माग्न आएको बताएका छन् । रुकुम पश्चिमकबध बाम-लोकतान्त्रिक गठबन्धनको...

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा विद्यार्थी

दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा...

एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् । सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ...

बिगतको नेतृत्व जस्तै जितेपछि हराउदिन म सधैं मतदातासँग हुन्छु – उम्मेदवार थापा

मनहरी । मंसिर ४ मा हुन गईरहेको आसन्न निर्वाचनको लागि मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले आफुले जिते बिगतको नेतृत्व जस्तै जितेपछि अनुहार नदेखाउने नभई सधै मतदाताको सम्पर्कमा रहने...

एक करोड थान मतपत्र छाप्न बाँकी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक...