उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै...
गंगा चौधरीले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा
काठमाडौं । गंगा चौधरी नामले परिचित गंगा सत्गौवा थारूले स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेकी छन् । नेकपा एमाले नेतृ तथा सांसद थारुले दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी...
गठबन्धन बिदेशीबाट परिचालित एउटा जमात हो : नेता बर्तौला
हेटौंडा । एमाले बागमती प्रदेश कमिटी उप-सचिव महेश बर्तौलाले अहिले एमाले विरुद्ध लागि रहेको गठबन्धन बिदेशीबाट परिचालित एउटा जमात रहेको बताएका छन् । नेकपा एमाले राक्सिराङ गाउँ कमिटिद्वारा आयोजित चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।
छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको...
राष्ट्रियसभा : दुई विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित...
दोस्रो विश्वयुद्धपछि बर्मा लगायतका देशमा बस्ने नेपालीलाई परिचयपत्र दिन माग
काठमाडौं । एमाले सांसद डा.सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले...
हामी प्रजा हैनौ चेपाङ हौं, गोबिन्द राम चेपाङ
भरतपुर । संविधान सभा सदस्य गोबिन्द राम चेपाङले चेपाङ समुदाय प्रजा नभई चेपाङ मात्रै रहेको बताएका छन । चितवनको भरतपुर स्थित चेतना भिलेजमा आज सम्पन्न चेपाङ जातिको महान पर्व छोनाम न्वाङगी को अवसरमा उनले...
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा यस्ता छन
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको...
माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनाव लक्षित “क्रान्तिकारी फोर्स”
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने गरि 'क्रान्तिकारी फोर्स' गर्न लागिएको हो।
भदौ २२ गते बिहान...
झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) झापा क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको...











