माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनाव लक्षित “क्रान्तिकारी फोर्स”
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने गरि 'क्रान्तिकारी फोर्स' गर्न लागिएको हो।
भदौ २२ गते बिहान...
झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) झापा क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको...
आधारभूतरुपमा कसैसँग पनि गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन्।
राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल...
सरकारको होसियारीले देश श्रीलंका हुनबाट जोगियो : अर्थमन्त्री शर्मा
da
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको बताएका छन् । सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट रोकिएको उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले...
गठबन्धनको सहारा खाज्दै मधेसवादी दल
काठमाडौं । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न...
कर्णालीमा माओवादी दुई मन्त्रीको आज शपथ
सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन ।
सो...
माओवादी केन्द्रले तोक्यो बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने...
ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा
काठमाडौं । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय...
कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, रुकुमका कामी र जाजरकोटकि शाहको ईन्ट्रि
सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रले २ मन्त्री फिर्ता बोलाएको छ । माओवादीले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र...
बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत – प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति...









