राप्ती -९ को वडा कार्यालयको भवन नेता गगन थापाद्वारा उद्घाटन
सविन कुमार लोप्चन । चितवन । पुर्वी चितवन राप्ति नगर पालिका वडा नं. ९ को वडा कार्यलयको नयाँ भवन पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता संघीय संसद गगन थापाद्वारा उद्घाटन गरिएको छ।
बुधबार बिहान काठमाडौंबाट...
दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्छ : नेता श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको...
प्रधानमन्त्रीले चाहेमा स्वास्थ्य मन्त्री बन्न तयार छु: गगन थापा
चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको बताएका छन् ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ को वडा कार्यलय उद्घाटन गर्न चितवन पुगे लगत्तै भरतपुर...
रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !
काठमाडौँ । महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ ।
काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय...
तरुण दल सुदूरपश्चिम प्रदेश सदस्यमा नृपसिंह कडायत मनोनीत
समिर मल्ल
काठमाडौ । नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागले तरुण दलको सुदूरपश्चिम प्रदेश सदस्यमा बझाङका निर्पसिंह कडायतला मनोतित गरेको छ । तरुण दलको केही दिनअघि बसेको बैठकले उनलाई मनोनीत गरेको हो ।
बाल्यकाल देखिनै नेपाली काङ्ग्रेसको...
नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीद्धारा पदबहाली
काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पदबहाली गरेका छन् । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थ सचिव नियुक्त भएका हुन ।
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा...
‘माओवादी हौं’ भन्दै सर्वोच्चमा मुद्दा हाल्ने नै एमाले बैठकमा
काठमाडौं । आफूहरु अहिले पनि नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनर्वाहली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका पूर्वमावबादीका ४ नेताहरु एमाले बैठकहरुमा सहभागि भईरहेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी नेकपा...
एमालेको पालिकास्तरको कमिटी अधिवेशन आगामी असोज ९ गतेभित्र
काठमाडौं। नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आइतबार पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको...
ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणा नगर्ने
काठमाडौँ । आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले...
मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो ।
भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल...











