नेपाली काङ्ग्रेस त्रिवेणीको चुनावी अभियान सुरु

रुकुम । नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिकाले चुनावी कार्यक्रम तिब्र पारेको छ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन केन्द्रित रहेर त्रिवेणी काङ्ग्रेसले चुनावी अभियान थालेको हो । आइतबार त्रिवेणी गाउँपालिका-३ बाट काङ्ग्रेसले चुनावी...

एमाले अध्यक्ष ओलि आज हेटौंडा आउदै

सविन कुमार लोप्चन हेटौंडा । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि आज मकवानपुर आउने भएका छन् । वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि आयोजित चुनावी सभालाई सम्बोधन गर्न आज बागमती प्रदेश राजधानी हेटौंडा आउने...

त्रिवेणीमा माओवादीको चुनावी अभियान: शनिबार ९ नम्बर वडामा चुनावी सभा

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान तिब्र पारेको छ । त्रिवेणी माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन लक्षित चुनावी अभियान तिब्र पारेको हो । चुनावी अभियान अन्तर्गत माओवादी...

त्रिवेणीमा जित सुनिश्चित छ, पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम गर्नुछ – गणेश...

  रुकुम (पश्चिम) । वैशाख ३० मा हुन लागेको स्थानियतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फका अध्यक्षका उम्मेदवार गणेश केसी "हिमाल"ले आफु निर्वाचित भएपछि पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम...

हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ । आजै बिहान...

कंचनपुरको कृष्णपुर-४ मा स्वतन्त्रबाट सिंहको उम्मेदवारी

समीर माल्ल काठमाडौं । आगामी वैशाख ३० हुने स्थानीयतह निर्बाचनको लागि कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको ४ को वडा अध्यक्षमा खगेन्द्र बहादुर सिंहले उम्मेदवारी दर्ता गराएकन छन् । दार्चुला जिल्लाको तत्कालीन लटिनाथ गाबिसको मार्मा मटेलाबाट २ दशक...

त्रिवेणीमा १३९ जनाको उम्मेदवारी मनोनयन दर्ता: पालिका अध्यक्षमा ५ जना, स्वतन्त्र वडाअध्यक्ष ५ जना

  विपेन उलङगे, रुकुम (पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानिय तह निर्वाचनको लागि १३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार उक्त सङ्ख्यामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता...

रुकुमको मुसीकोटमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । आगामी वैशाख -३० हुने स्थानीयतह निर्वाचनको लागि माओवादी र समाजवादीबीच गठबन्धन बनेको हो । दुई गठबन्धन दलको निर्णय...

त्रिवेणीमा माओवादी केन्द्रका गणेश कुमार केसीद्धारा अध्यक्षमा मनोनयन दर्ता

रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी मनोनयन गर्दा गरेको छ । उपाध्यक्षको पदमा भने उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको...

कर्णालीमा गठबन्धन दलहरूले सिट विभाजनको टुंगो लगायो (सुचिसहित)

रुकुम । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुले विभिन्न जिल्लाको स्थानीयतह उम्मेदवारहरुको लागि सिट विभाजनको टुंगो लगाएको छ । सत्ता गठबन्धनले रुकुम पश्चिम र सुर्देत बाहेकमा गठबन्धनले सिट बाँडफाँड गरेको हो । यी जिल्लामा गठबन्धन दलले...