पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

काठमाडौं । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङबाट पक्राउ गरिएको पार्टीका एक नेताले...

गठबन्धन अब समाप्त हुनेछ – अनन्त पौडेल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नेकपा (एमाले) तर्फका मेयर उम्मेद्वार अनन्त पौडेलले गठबन्धन समाप्त हुने बताएका छन् । हेटौंडा–१४ नम्वर वडामा भएको नेकपा एमालेको सभामा बोल्दै उनले नेकपा एमाले हराउन लागेका खरानी पार्टीको गठबन्धन ३० गतेपछि...

माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका रिहा

रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। खड्कालाई मंगलबार साझनै रिहा गरिएको हो...

त्रिवेणी काङ्ग्रेस उम्मेदवारलाई घर्तीको प्रश्न: विव्यस चलाउन नसक्नेले गाउँपालिका कसरी चलाउछौ?

रुकुम । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरले नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका उम्मेदवार अमरसिं खडका प्रति लक्षित गर्दै विद्यालय व्यवस्थापन समिति गठन गरेर चलाउन नसक्नेले कसरी...

एमालेको बकैया-८ मा घरदैलो तथा चुनावीसभा कार्यक्रम सम्पन्न

अमिर लोप्चन काठमाडौं । मकवनपुर जिल्लाको पुर्वी बकैया गाउँपालिका वडा न- ८ को दिन नेपाल कम्युनिष्ट पार्टि एमाले आफ्नो घरदैलो कार्यक्रम तथा चुनावी सभा सम्पन्न गरेको छ ।बकैया गाउँपालिका- किर्ने बजार स्थित वडा कार्यकलयको प्राङ्गणमा...

काङ्ग्रेस र माओवादीको चुनावी वडा सभा सम्पन्न

सविन कुमार लोप्चन हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेस र माओवादी को दुई छुट्टाछुट्टै वडा सभा सिलिङ्गेमा सम्पन्न भएको छ। नेपाली कांग्रेसको वडा सभामा प्रमुख अथितिको रुपमा नेपाली काङ्ग्रेस...

सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका प्रत्यासी घाइते

  काठमाडौ । सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा...

माओवादीको चुनावी सभामा कांग्रेस–एमालेका कार्यकर्ताद्धारा ढुंगा प्रहार

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ७ मा चलिरहेको चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । वडा नम्बर ७ को कोटजहारीमा जारी वडा नम्बर ७ र...

रुकुमको त्रिवेणी ९ मा तरुण दल र वाईसीएलबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको...