गाँ”जासहित तीन महिला पक्राउ

रौतहट । रौतहटस्थितमा गाँ"जासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ईलाका प्रहरी कार्यालय गरुडाकोटो लीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–११ शक्तिखोर निवासी ३० वर्षीय अस्मिता प्रजा, २६ वर्षीय...

माओवादीको राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि, कहाँबाट कति जना?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५३३ प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट गरी उक्त सङ्ख्या सहभागी रहने भएको हो । पार्टी...

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए...

ओली देश दौडाहामा

काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन...

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

काभ्रेपलाञ्चाेक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदाे वैशाख २० गते सात सय ५३ वटै पालिकाकाे चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्...

एमालेको बिरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले बिरोध जनाउन सुरु गरेपछि बैठक स्थगित भएको हो । सोमबारको बैठक सुरु भएलगत्तै...

बिप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनद्धारा राप्ती नगरपालिका घेराउ

चितवन। पूर्वी चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  अखिल (क्रान्तिकारी)ले राप्ती नगर कमिटीले राप्ती नगरपालिका घेराउ गरेको छ । शुक्रबार राप्ती नगर भित्रका चारवटा विद्यालयका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका थिए। राप्ती- ७स्थित...

दुई मतले हारेका गच्छदारको निर्वाचन समितिसंग मागे गुहारे

काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । नेपाली कांग्रेसको उपसभापतिमा आफू २ मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका हुन । बुधबार...

स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री

महोत्तरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएको छ । आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री...