काङ्ग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार...

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य...

काङ्ग्रेस महाधिवेशन: ‘अहंकार देखाउनेको ओरालो यात्रा सुरु भएको इतिहास छ’-प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार देखाउनेहरु ओरालो लाग्ने गरेको इतिहास रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहंकारीहरुको ओरालो यात्रा सुरु...

महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका...

नियमित भेटघाट घटाएर राजनीतिक प्रतिवेदन लेख्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमित भेटघाट घटाएर राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त छन् । स्वकीय सचिव रमेश मल्लका अनुसार उनी खुमलटारस्थित निवासमै बसेर प्रतिवेदन लेखिरहेका छन् । दाहालले आफ्नो प्रतिवेदनमा...

काङ्ग्रेस अधिवेशन: यी हुन सुदूरपश्चिममा निर्वाचित

समीर मल्ल धनगढी । नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिबेशन बाट सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले ६८८ मत ल्याएर बिजयी भएका हुन् । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, अन्य को कुनमा विजयी भए?

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४...

राप्रपाको महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी...

नेपाली काङ्ग्रेस बागमती प्रदेशको अधिवेशन सुरु

मकवानपुर । नेपाली काङ्ग्रेसको १४ अौं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु भएको छ । प्रदेश राजधानी हेटौंडा स्थित फरेष्ट्री कलेजमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व छान्दै छ । बागमती प्रदेशको काङ्ग्रेस नेतृत्व गर्न...

माओवादी केन्द्र राक्सिराङको अध्यक्षमा मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिकाको प्रथम सम्मेलन मंगलबार सकिएको छ । गाउँपालिका मुकाम चैनपुरमा भएको सम्मेलनले पुन हस्तबहादुर मोक्तानको अध्यक्षतामा ५२ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ। कमिटिको उपाध्यक्षमा इन्द्रबहादुर थिङ, इमान्युएल स्याङ्तान,...