हालैको सन्दर्भलाई लियर नेकपा अध्यक्ष प्रचण्डकाे यस्तो वक्तव्य
काठमाडौ। हालैको सन्दर्भलाई लियर नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक वक्तव्य जारि गरेका छन । उनलेे एकतालाई मजबुत बनाउन सबैमा अपिल गर्दै बैशाख १० मा जारी गरेकाे वक्तव्य यस्ताे छ :
प्रेस वक्तव्य
सामन्तवाद र...
कुहिएको चामल राहतका रुपमा वितरण गर्ने मेयर पक्राउ
कृष्ण गुप्ता
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन ।
बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न...
सरकारले ल्याएकाे अध्यादेश प्रति काङ्ग्रेसको तीन निश्कर्ष
काठमाडौ । सरकारले ल्याएकाे अध्यादेश प्रति काङ्ग्रेसको तीन निर्णय गरेकाे छ । मङगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा शेरबहादुर देउवाको सभापतित्वमा बस्यो बसेकाे बैठकले बिभिन्न तीन निर्णय गरेकाे छ ।
काङ्ग्रेसले विज्ञप्तिबाट सार्वजनिक गरेकाे निर्णय यस्ता...
काेराेना विरुद्ध लडन सरकारलाई श्रेष्ठको १० सुझाप
काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।
आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान...
सरकारले ल्याएकाे अध्यादेश अनुचित र अनिष्टकारी अध्यादेश : भिम रावल
काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् ।
रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन ।...
नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।
सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि...
दलसम्बन्धि अध्यादेश सँगै सरकारकाे अर्काे अध्यादेश पनि
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ ।
सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि...
प्रधानमन्त्रीलाई गगनकाे व्यङ्ग्य : आँखा र कान परिक्षण गराउन उपयुक्त
काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन ।
थापालले लेखेका छन,"हप्तौँ हिँडेरै घर...
लकडाउन लम्बिन सक्ने भन्दै मजदुरलााई परिक्षणगरी घर पठाउन सांसद श्रेष्ठकाे माग
काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् ।
उनले भने, ‘दैनिक श्रम...
‘घुम्ती परिक्षण शिविर’ शुरु गरौं : नेपाली काङ्ग्रेस
काठमाडौ । काेराेना भाईरसकाे जाेखिम सामना गर्न नेपाली काङ्ग्रेसले स्वास्थ्य सामग्री, दक्षता र गति बढाउदै घुम्ती परिक्षण शिविर’ शुरु गर्न आह्वान गरेकाे छ । काङ्ग्रेसले दुई पेज लामाे विज्ञप्ति निकाल्दै यस्ताे आह्वान गरेकाे हाे...











