एमाले १० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलको राजीनामा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकबाट राजिनामा दिएका हुन उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन...

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ । कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले...

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

भीष्मराज ओझा, रासस काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ...

मन्त्री चयनमा असन्तुष्ट नेताहरूलाई फोन गर्दै फकाउँदै यादव

काठमाडौं । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन । अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका...

ओलीले ऐतिहासिक अवसर गुमाए : मन्त्री झाँक्री

पाल्पा.सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र...

सरकार सञ्चालनका लागि माओवादीको छुट्टै कमिटी

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारि

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । उनका...

विप्लवका माग पूरा गर्न गृहमन्त्री खाणद्वारा पहल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । उनले आज सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन...

बिचार को बलले जनमुक्ति मुलुकै बैकल्पिक शक्ती हो : कार्यकारी अध्यक्ष सुर्यवंशी

बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टीलाई मुलुकको बैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । पुराना राजनीतिक दलहरुबाट मुलुकको समृद्धि सम्भब नभएको भन्दै उनले जनमुक्ति पार्टीलाई मुलुकको बैकल्पीक...

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

काठमाडौ। काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्। दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै...